मतपत्र अपुग भएपछि रोकिएको मतदान पुन: सुरु

नेपालखोज २०७८ मंसिर २७ गते १९:४८

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मतपत्र अपुग भएपछि रोकिएको मतदान पुन: सुरु भएको छ । मतपत्र सकिएपछि करिब दुई घण्टा मतदान कार्यक्रम अवरुद्ध भएको थियो । निर्वाचन समितिले ९ मतदानको समय ९ बजेसम्म तोकेको छ ।

प्रतिक्रिया