विमलेन्द्र निधिलाई भेट्न उनकै निवासमा देउवा

नेपालखोज २०७८ मंसिर २८ गते ११:५९

काठमाडौं । कांग्रेस सभापतिका उम्मेद्वार शेरबहादुर देउवा अर्का उम्मेद्वार विमलेन्द्र निधिको निवास पुगेका छन् । शेरबहादुर देउवा नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेका हुन् । नेता प्रकाशमान सिंहलाई भेटेपछि देउवा निधिको निवास बानेश्वर पुगेका छन् ।

प्रतिक्रिया