महामन्त्री मतगणना : सुरूवातबाटै अगाडि रहेका थापा मतान्तर बढाउँदै, शर्मा पछ्याउँदै

नेपालखोज २०७८ पुष १ गते १२:५९

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको जारी मतगणनामा गगन थापा अगाडि छन् । सुरूबाटै अगाडि उनले मतान्तर बढाउँदै लगेका छन् । 

झन्डै १५ सय मतगणना हुँदा गगन थापाले ९५५, विश्वप्रकाश शर्माले ६६०, प्रदीप पौडेलले ४४९, डा. प्रकाशरण महतले ४९१, डा. मीनेन्द्र रिजालले २७५ र डा. राजाराम कार्कीले ४६ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया