महामन्त्रीमा गगन थापाकाे जित निश्चित, विश्वप्रकाश शर्मा पनि पछ्याउँदै

नेपालखोज २०७८ पुष १ गते १५:११

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहँदा उनी प्रतिस्पर्धी थापा उम्मेद्वारभन्दा ठुलो मतान्तरले अगाडि छन् भने उनला विश्वप्रकाश शर्मा पछ्याइरहेका छन् ।मतगणना अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया