आइतबार सार्वजनिक बिदा
नेपालखोज
२०७८ पुष २ गते १५:५०

काठमाडौं । सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने भएको छ । पुस ४ गते आइतबार उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
पुस १ गते अर्थात हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सम्बन्धित

प्रतिक्रिया