खसआर्यतर्फ सह-महामन्त्रीमा देउवा समूहका किशोरसिंह राठौर विजयी
नेपालखोज
२०७८ पुष २ गते १६:१८

काठमाडौं । नेपाली कांग्रेसको खसआर्यतर्फ सह-महामन्त्रीमा देउवा समूहका किशोरसिंह राठौर विजयी भएका छन् । शुक्रबार सम्पन्न मतगणनामअनुसार शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित गर्दै देउवा समूहका किशोरसिंह राठौर विजयी भएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया