मधेसीतर्फको सह-महामन्त्रीमा महेन्द्र यादव निर्वाचित
नेपालखोज
२०७८ पुष २ गते १९:२४

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मधेसीतर्फको सह-महामन्त्रीमा महेन्द्र यादव निर्वाचित भएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा सम्पन्न मत परिणाअनुसार शेखर कोइराला प्यानलका रामकृष्ण यादवलाई पराजित गर्दै सभापति शेखर देउवा प्यानलका यादव निर्वाचित भएका हुन् ।
कांग्रेसको भातृ संगठन नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष भएका यादव गृहमन्त्री बालकृष्ण खाणका विश्वास पात्र हुन् ।
सम्बन्धित

प्रतिक्रिया