प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

नेपालखोज २०७८ पुष ७ गते ७:४०

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । नेकपा एमालेले भने निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया