कोमल वलीकाे ट्विटमाथि खनिए ट्विटे !

माओवादी पार्टीले नेकपा एमालेको संरचनालाई अनुसरण गरेछ ! एमालेको विचार संगठनको संरचनानै गर्ने हो भने विभाजन तिर किन लम्केको ? कोमल वलीको यो ट्वीटमा धेरैले प्रतिकृया जनाएका छन् । हेराैं उनकाे ट्वीटमा कस्ले के भने ।
पत्रकार सुन्दर खनालले लेखेका छन्,-दिदिले दोहोरी गाकै मधुरिने ।
सुमन खतिवडा भन्छन् – एकचोटी बालाई आफ्नै पार्टीको बहुमत भएको संसद गोयालाई किन बेचेको भनेर सोध्नु त ?
सपना हराएको मान्छे नामको हेन्डलबाट लेखिएको छ- प्रचन्डको आफ्नै स्वार्थले माओवादी पार्टी सहकर्मी साथीहरु र गाँउ बस्तिहरुमा रहेका जनताहरु नै बिर्सिसकेको रहेछ । आज आँफूले ठुलो गल्ति गरेको स्वीकार्दै सबै सामु माफी माग्दै क्षमायाचना पत्र बाड्दैछ। कुकुरको पुच्छर बाह्र महिना ढुङ्ग्रामा राखे पनि बाङ्गाको बाङ्गै भने जस्तै त हो ।
xiwan godar लेख्छन् – अर्काको किन कुरा गर्नु आफ्नै पार्टीको कुरा गर्नुहोस् । राम्रा र नराम्रा दुवै आफ्नाे पार्टीको गर्नुहोस् किनकि अर्काको कुरा गरेर के पाउनु हुन्छ ?
प्रकाश नेपाली भन्छन्- के-के न एमालेको संरचना आफैंले बनाए जस्तो कुरा !! अरुले ठिक्क पार्देको ठाँउमा गएर बस्न सजिलो हुन्छ, आफैं बनाउन गाह्राे, कुरा बुझे !! राप्रपामा बसेर केही गरेको भा मान्न नि हुन्थ्यो ।
रोबिन केसीकाे तीखो टिप्पणी छ- एमालेको विचार चै के रहेछ नि गाइने दिदि ? हावाबाट बिजुली हो ?
अन्य टिप्पणी :
गोपाल बुढाथोकी बिभाजन तिर त बार्दली बा नै लम्केका होइनन र भन्या ?
दिपक तिबारी यस्तो छोटो र निच बिचार प्रस्तुत नगर्नुस माननीय ज्यु । तपाईलाई धेरै थाहा छ तर ओलीको भक्त बनेर भजन मात्रै होइन राम्रो र नराम्रो छुट्याउने हिक्मत हुनुस कायरताको राजनीति नगरौं ।
राम साउद– यिँ दिदी आउँदो चुनावमा एमालेले टिकट दिदैँन अनि भन्छिन स्वतन्त्र उम्मेदवार बन्छु । अनि एमालेको कुरो गरे है दिदी । म कृष्ण तिम्रा बाले गर्दा ।
मात्रिका मुलहाङ राई- पोइला जानू हौ तिमी, बरु तिमिलाई हेनसम राई केटा म खोजिदिन्छु ।
प्रकाश कुमार उपाध्याय यिनीहरु मुलतः अवसरबादी भएकोले हाेला ।
निमेष पान्डे– केपी ओलीलाई गएर सोधेको भए हुने थियो कि ओलीसँग कन्ट्याक्ट् हुन छाड्यो ?

प्रतिक्रिया