कसको टोपी कस्तो ? (फोटो फिचर)
नेपालखोज
२०७८ पुष १७ गते १४:२६

काठमाडौं । अंग्रेजी नयाँ वर्षको दिनलाई टोपी दिवसका रुपमा मनाउने चलनले नौ वर्ष पूरा गरेको छ । आजको दिन सामाजिक सन्जालमा नेपाली टोपीसहितको तस्बिर राखेर शुभकामना दिने लहर नै चलेको छभन्दा हुन्छ । हेरौं तिनै शुभकामनाहरुबाट केही सेलिब्रिटीका तस्बिर :















सम्बन्धित

प्रतिक्रिया