शनिबार, जेठ ४, २०८२

उल्भ्सको १९८० पछिको पहिलो जित, म्यानचेस्टरलाई हरायो

नेपालखोज २०७८ पुष २० गते १०:२६

ओल्डट्राफोर्ड । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा गएराति अबेर भएको खेलमा उल्भ्स क्लबले जित हासिल गरेको छ । उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई शून्यका विरुद्ध १ गोलले पराजित गरेको हो । दुवै समूहको खेलमा कडा प्रतिस्पर्धा भएको थियो ।

८२ औं मिनेटमा जाओ मौटिन्होले गरेको एक गोलको मद्धतले उल्भ्सले जित हासिल गरेको हो । उल्भ्स क्लबले सन् १९८० पछि पहिलोपटक ओल्डट्राफोर्डमा जितेको जनाइएको छ । जितसँगै उल्भ्स अंक तालिकाको आठौं स्थान पुगेको छ भने युनाइटेड सातौं स्थानमा छ ।उल्भ्सको १९८० पछिको पहिलो जित, म्यानचेस्टरलाई हरायो

ओल्डट्राफोर्ड । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा गएराति अबेर भएको खेलमा उल्भ्स क्लबले जित हासिल गरेको छ । उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई शून्यका विरुद्ध १ गोलले पराजित गरेको हो । दुवै समूहको खेलमा कडा प्रतिस्पर्धा भएको थियो ।

८२ औं मिनेटमा जाओ मौटिन्होले गरेको एक गोलको मद्धतले उल्भ्सले जित हासिल गरेको हो । उल्भ्स क्लबले सन् १९८० पछि पहिलोपटक ओल्डट्राफोर्डमा जितेको जनाइएको छ । जितसँगै उल्भ्स अंक तालिकाको आठौं स्थान पुगेको छ भने युनाइटेड सातौं स्थानमा छ ।

प्रतिक्रिया