नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक
नेपालखोज
२०७८ पुष २० गते २०:३६

काठमाडौं । ड्रिम हाइ नेपालले यही पुस २४ गते काठमाडौंको सोल्टी होटलमा आयोजना गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको छ ।
कुल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिएका छन् ।
नेपाल मिडिया अवार्ड २०७८ मा सञ्चार क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) बाट सम्मान गरिने ड्रिम हाइ नेपालले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया