माओवादी अध्यक्ष प्रचण्डलाई कोराना संक्रमण पुष्टि
नेपालखोज
२०७८ पुष २४ गते १०:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल (प्रचण्ड) लाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका क्रममा प्रचण्डलाई कोरोना पोजिटिभ देखिएको माओवादी केन्द्र सचिवालयले जनाएको छ ।
हिजो (शुक्रबार) बेलुका गरिएको परीक्षणका क्रममा उनलाई कोरोनाको संक्रमण देखिएको हो । यस्तै नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
सम्बन्धित

प्रतिक्रिया