बिहीबार, जेठ २, २०८२

पीडा के हो ? मानसिक पीडाबाट कसरी छुट्करा पाउने ?

नेपालखोज २०७८ पुष २५ गते ८:३६

–पीडा भनेको दुखाइ हो । दुखाइ दुई प्रकारको हुन्छ एउटा मनको दुखाइ अर्को शारीरिक दुखाइ ।
–मानसिक पीडा भनेको मनको दुखाइ हो । कुनै पनि घटनाले हाम्रो मनलाई दुखी बनाउँछ ।
–मनको दुखाइबाट मुक्त हुने एउटा मात्र उपाय हो– साक्षीको अभ्यास । साक्षीको अर्थ हो तटस्थ, जब दुस्खप्रति नै व्यक्ति साक्षी बन्छ शतप्रतिशत मानिसहरू मुक्त हुन्छन् दुस्खबाट । जीवनमा सुख–दुःख आइरहन्छ यसलाई सहज रूपमा लिनुपर्छ ।

प्रतिक्रिया