ए डिभिजन लिग : आज थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच खेल हुँदै
नेपालखोज
२०७८ पुष २५ गते ९:०६

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच खेल हुँदै छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच साँझ पौने पाँच बजे खेल सुरू हुने जनाइएकाे छ ।
सम्बन्धित








प्रतिक्रिया