पृथ्वीनारायण शाहको जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसकाे प्रधानमन्त्रीद्वारा शुभकामना
नेपालखोज
२०७८ पुष २७ गते १०:३०

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया