शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री कप टी-२०क्रिकेट : आज ४ खेल हुँदै

नेपालखोज २०७८ पुष २९ गते ८:२८

काठमाडाैं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा आज चारवटा खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुईवटा खेल तय भएकाे छ ।

त्रिवि मैदानमा हुने पहिलो खेलमा आज बिहान ९ बजे कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेलमा दिउँसो एक बजे प्रदेश-२ र लुम्बिनी खेल्दैछन् ।

मुलपानीमा मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे त्रिभुवन आर्मी क्लब र प्रदेश-१ तथा दोस्रो खेलमा एपीएफ र गण्डकी प्रदेश दिउँसो एक बजे खेल्दैछन् ।

प्रतिक्रिया