लुम्बिनी जनरल इन्स्योरेन्सको कृषि बीमा तालिम
नेपालखोज
२०७८ पुष ३० गते १२:४५

काठमाडाै । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पुस २० गतेदेखि तीन दिनसम्म कृषि बीमा क्षति मुल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ । संखुवासभाको खांदवारीमा २६ जना प्रशिक्षार्थीहरुको सहभागीता कार्यक्रम भएको हो ।
बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सिनाले सहभागीहरुलाई तालिम प्रदान गरे । तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया