मधेस प्रदेश’मा आज सार्वजनिक बिदा
नेपालखोज
२०७८ माघ ४ गते ६:५३

धनुषा । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज (मंगलबार) प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।
हिजाे मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले आज माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया