बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री टी-ट्वान्टी क्रिकेट : आज सेमिफाइनलका खेल

नेपालखोज २०७८ माघ ४ गते ८:३९

काठमाडाैं । प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे नेपाल पुलिस क्लब र वाग्मती प्रदेश खेल्ने छन् । यस्तै, आजै दिउँसो १ बजे हुने अर्को खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने छन् ।

प्रतिक्रिया