प्रधानमन्त्री कप टी-ट्वान्टी क्रिकेटमा फाइनल खेल हुँदै
नेपालखोज
२०७८ माघ ५ गते ९:२९

काठमाडाैं । प्रधानमन्त्री कप टी-ट्वान्टी क्रिकेटमा आज फाइनल खेल हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र पुलिस क्लब खेल्दैछन् ।
एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा पुगेको हो भने पुलिसले भने पहिलो सेमिफाइनलमा वाग्मती प्रदेशलाई हराएको थियो ।
सम्बन्धित
प्रतिक्रिया