शुक्रबार, वैशाख १४, २०८१

जाडो नहुन के खानुपर्छ ?

नेपालखोज २०७८ माघ ६ गते १२:२८

गायिका प्रविशा अधिकारीको पोस्टमा आएका कमेन्टहरु ।

दिपक लिम्बु
wow My favourite singer you are looking really so beautiful prabisha ji.

नन्दराम कायस्थ
Your beauty brings light in the heart, that glowing smile lits every heart, awesome with mesmerizing smiley looks mam keep shinning, stay blessed and Best Wishes .

सिर्जना गुरुङ
पछाडि घिसारने कपडाले अगाडि पनि अलिकति मिलाउनुन सिस ।

दिनेस लिम्बू
सुइठे पिडुला प्रर्दशन ।

सिर्जना
पछाडि कसिङ्गार बढार्ने कपडा भएर के गर्नु अगाडि खुल्ला भएपछि ।

सुजन पोखरेल
जाडो भन्ने चिज नि मैलाई मात्र हुँदो रैछ कि क्या हो ।

No description available.

गोबिन्द सागर
लुगा २१ मिटरको लगाए पनि के अर्थ भयो र ? शरीरको अङ्ग देखिए पछि । तर मलाई प्रविशा जी धेरै मनपर्छ है गायिकामा ।

गुरू पौडेल
भ्वाइस अफ नेपालले जिन्दगी एउटा गतिलो फिमेल जज पाउने भएन ।

अविनास लामा
Wow so must beautifull looks prabisha mam .

सुजन नेपाली
बिहे गरेपछि त बहिनीको ज्यान हस्टपुष्ठ भएछ ।

टंक राज शाही
के सारो राम्री भाउजू दाजुले अमेरिकाबाट ल्याएको कपडा लगाएर हुनुपर्छ ।

नविन श्रेष्ठ
हैन हौ तिमीलाई जाडो हुन्न कि कसो ?

प्रशान्त बस्नेत
यो कपडा लायर मेरो घर आउनु त घर बढार्नु छ दिदी ।

मणिकर्ण डाँगी
नेपाली पहिरन पहिरिनु भएको रहेछ। मलाई खुसी लाग्यो । अरु ठिकै छ ।

अन्जान मित्र
तरुनी नै हट भएपछि कहाँ जाडो लाग्छ , म त फोटो हेरेरै तातीइ सके ।

अनिश मगर
बेहोस हुने भए कति जना फेरि ।

खम्बु रावल
भ्वाइस अफ किड होइन कोही कोही त प्रविसा दिदीलाई हेर्न आउँथे ।

सोबिता भट्टराई
मान्छे जस्तै राम्रो स्वर र व्यवहार पनि ।

गिरी कान्छो
यो कपडा गाउँ घरमा यसो हाट बजारमा हिन्दा लगाउन मिल्छ कि मिल्दैन हजुर भन्दिनु पर्यो ।

दर्पण मगर
हिटरको अगाडि जाडोले पनि सिर झुकाउँछ भन्थे यस्तै होला ।

कार्की नेमयार जुनियर मोहन
कसो जाडो भएन होला र ?

महतो सन्जय
माया तिमीलाई जाडो हुँदै न हो ? म भने २ वटा सिरक ओडेर बसेको छु ।

हरिहर कार्की
यहाँ आफू चिसोले सिरक छोड्न सकेको छैन । खै अरुको कपडा लगाएको देख्दा गर्मी आइसकेको जस्तो लाग्छ । के भइरहेको छ ?

सुजन अधिकारी
जाडो महिनालाई च्यालेन्ज दिदै हाम्री दिदी ।

शिशिर केसी
मान्छे भन्दा लगाएको कपडा गह्रौ छ कि क्या हो ?

अनुप शाही ठकुरी
नाटक धेरै भयो ।

रमेश भट्ट
जाडो न हुन के खानु पर्छ हो ?

कमल पोखरेल
५ वटा ट्राउजर लगाउँदा नि, खुट्टा चिसै हुने जन्तु म छु एक यो दिदीलाई हेर यार ।

भरत शाही
त्यो पछाडि लत्रिएको लुगाले अगाडि छोपे हुन्थ्यो।

अन्य : Nice , Beautiful, My favorite singer, preety, Cute, Wow, Sexy, Pari, दामी, बबाल, अरे वा, Kun poz ho yo, अति सुन्दरी, Love you kanxi, Gorgeous, Very hot u .

No description available.

प्रतिक्रिया