अमेरिकामा पनि सक्रिय हिमानी (फोटो फिचर)

नेपालखोज २०७८ माघ ९ गते ११:०१

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अहिले अमेरिका भ्रमणमा छिन् । हिमानी ट्रस्टमार्फत सामाजिक गतिविधिमा सक्रिय शाह अमेरिकामा पनि भेट्घाट तथा कार्यक्रमहरुमा व्यस्त छिन् ।

हालै मात्र हिमानी ट्रस्ट अमेरिकाले गरेको एक कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी देखिएकी छन् । उनले अमेरिकामा रहेका नेपालीहरुमाझ भेटघाट तथा छलफलसमेत गरेकी छन् ।

यसअघि अमेरिकाको मेरिल्यान्डमा आयोजित कोष वृद्धि कार्यक्रममा नेपाली समुदायसँग हिमानीले गरेको भेटघाटका तस्बिरहरु सार्वजनिक भएका थिए ।

आज हामीले हिमानी ट्रस्ट अमेरिकाले गरेको कार्यक्रममा सहभागी हिमानीका तस्बिरहरु प्रस्तुत गरेका छौं । यी तस्बिरहरु सामाजिक सन्जालबाट लिइएका हुन् ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

प्रतिक्रिया