‘पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाए आन्दोलन’

नेपालखोज २०७८ माघ १० गते ८:०७

काठमाडाैं । शुशील कोइराला सोसलिस्ट युथ सर्कल केन्द्रीय समितिले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ । हिजाे (आइतबार) टेकुस्थित केन्द्रीय कार्यलयमा पुगेर ज्ञापनपत्रमार्फत उक्त समितिले ध्यानाकर्षण गराएकाे हाे ।

पत्र बुझाउँदै यदि पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाएमा आफूहरु आन्दोलन गर्ने बाध्य हुने सर्कलका अध्यक्ष ताराबहादुर थापाले बताएका छन् ।  

प्रतिक्रिया