कानुनमन्त्री बडूलाई कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७८ माघ १३ गते १७:१६

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले बुधबार पिसीआर परीक्षण गराएका थिए ।

पिसीआर परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए। मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेशनमा रहने उनले जानकारी दिए ।

प्रतिक्रिया