आइतबार, जेठ ५, २०८२

एसी मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश

नेपालखोज २०७८ माघ २७ गते ८:१४

काठमाडौं । दोस्रो क्वाटरफाइनल खेलमा लाजियोलाई शून्यका विरुद्ध चार गोलले हराउँदै एसी मिलान कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ ।

आज (बिहीबार) बिहान भएको खेलमा लाजियोलाई हराउँदै मिलान क्लब सेमिफाइनलमा पुगेको हो ।

मिलानलाई जित दिलाउन ओलिभर जिरुडले दुई, राफेल लियाले एक र फ्रान्क केस्सीले एक गोलको योगदान गरे ।

प्रतिक्रिया