दोल्ती पावर कम्पनीको आईपीओ आउँदै
नेपालखोज
२०७८ माघ २७ गते १५:०४

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा सेयर (आईपीओ) जारी गर्ने भएको छ । ४.५ मेगावाटको उक्त कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरूसहित) साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो ।
सेयर निष्काशनका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता भएको छ ।
सम्बन्धित
प्रतिक्रिया