बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
नेपालखोज
२०७८ फागुन १६ गते १४:१८

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बालुवाटारमा आज अपरान्ह ३ बजे नियमित बैठक बस्न लागेको हो ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुने बताइएको छ । मन्त्रिपरिषद्को बैठक आइतबार पनि ३ मिनेट बसेको थियो । आइतबार मन्त्रिपरिषद्को बैठकले एमसीसी ब्याख्यात्मक तवरबाट संसद्बाट अनुमोदन गर्न भूमिका खेलेको थियो ।
मन्त्रिपरिषद् बैठक नियमित सोमबार र बिहीबार बस्दै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया