नेपाल सुपर लिगका लागि २४० खेलाडी अक्सनमा, को कुन समूहमा परे ?

काठमाडाैं । नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन शुक्रबार हुँदैछ । यो पटक एनएसएलमा कुल १० टिमको सहभागिता रहनेछ ।
हरेक टिममा खेलाडीको संख्या पनि बढाइएको छ भने विदेशी खेलाडीको संख्या पनि बढाइएको छ । अघिल्लो संस्करणमा एक टिममा २० खेलाडी राख्न दिइएकोमा यो पटक त्यसलाई बढाएर २३ पुर्याइएको छ । यतिमाात्र होइन, विदेशी खेलाडी पहिलो संस्करणमा तीन जनामात्र राख्न पाउने थियो भने यो पटक त्यसलाई बढाएर पाँच पुर्याइएको छ ।
१० टिम भएकाले यो पटकको अक्सनमा कुल दुई सय ४० खेलाडीमाथि बोली लाग्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक कमिटीले यो पटकको अक्सनमा तीन श्रेणीमा खेलाडीलाई छुट्याएको छ । जसमा ए श्रेणीमा ४० खेलाडीलाई राखिएको छ भने बी र सी मा एक/एक सय खेलाडी राखेको छ ।
अब शुक्रबार हुने अक्सनमा दुई सय ४० खेलाडीमा बोली लाग्ने भएको छ । यो पटकको एनएसएलमा सहभागी तीन नयाँ टिममा झापा एफसी, स्पोर्टिङ इलाम र विरगञ्ज एफसी रहेका छन् । जसमा झापा एफसीले मार्की खेलाडीका रुपमा अञ्जन विष्टलाई लिइसकेको छ भने अरु टिमले पनि आन्तरीक रुपमा मार्की खेलाडी फाइनल गरिसकेपनि सार्वजनिक भने गरेका छैनन् । यस्तैमा यो पटकको एनएसएलमा प्रशिक्षकमा अघिल्लो संस्करण टिम हेरेकाभन्दा केहि फरक हुने देखिएको छ ।
यो पटकको एनएसएलका लागि कुल २२ जना मार्की खेलाडीको सूची तयार पारिएको थियो । मार्की खेलाडी हुन नसकेका खेलाडीमाथि पनि अक्सनमा बोली लाग्नेछ ।
नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि एन्फाले तयार पारेको खेलाडीको सूची यसप्रकार रहेको छ ।
समूह ‘ए’ का ४० खेलाडी
छिरिङ गुरुङ
सुदीप गुरुङ
आशिष गुरुङ
निशान खड्का
निरज बस्नेत
नविन लामा
दर्शन गुरुङ
एरिक विष्ट
जर्जप्रिन्स कार्की
आकाश बुढा मगर
गौतम श्रेष्ठ
सन्तोष तामाङ
टेकबहादुर बुढाथोकी
हेमन्त थापामगर
त्रिदेव गुरुङ
मानबहादुर तामाङ
रविशंकर पासवान
आयुष घलान
जीवन गुरुङ
सिमान्त थापा
सनिष श्रेष्ठ
रामचन्द्र वाजी
निरज चौधरी
आवास लामिछाने
आशिष लामा
सुरज ज्यु ठकुरी
विक्रम धिमाल
प्रदीप लामा
सुशील राई
नितिन थापा
भरत खवास
मिक्चेन तामाङ
शेसेहाङ आङ्दाम्बे
अभिशेख बराल
टिकेन्द्र थापा
अजित प्रजापति
राजाबाबु थापा
सत्रुधन चौधरी
दीप कार्की
विशाल सुनार
समूह ‘बी’ का १०० खेलाडी
टंकबहादुर बस्नेत
सुवास गुरुङ
अशोक खवास
प्रिजेन तामाङ
कुलदीप कार्की
भुवन बस्नेत
रोमन लिम्बू
विशोन गुरुङ
सरोज तामाङ
सरोज योञ्जन लामा
कमल श्रेष्ठ
अशिम भुसाल
संजीत राई
विकास तामाङ
शिशिर लेखी
मनिकुमार लामा
विराज महर्जन
कृतिसरत्न छुन्जु
प्रवेश कुँवर
दीपेश धिमाल
नविन गुरुङ
सुशिल लामा
मनोज राई
रुमेश बर्तौला
निरकुमार राई
राजीव लोप्चन
सन्तोष हेमरम
प्रशान्त अवस्थी
अजित गुरुङ
रन्दीप पौडेल
शिब गुरुङ
मानबहादुर परियार
अमित तामाङ
रोशन रानामगर
विवेक बस्नेत
विमल पाण्डे
करण रावल
कुशल लामा
दीपक सिंह ठकुरी
दिनेश राई
राजेन्द्र रावल
हेमन्त श्रेष्ठ
यदु सिलवाल
सौजन राई
सकल रेग्मी
सविन थापा
सुनिल खड्का गौरब श्रेष्ठ
पदम कुमार तामाङ
सुरज विश्वकर्मा
टिकाराज गुरुङ
दीपेश घले
उमेश राई
डोना थापा
दीपक राई
सुरेश कुमाल
आशिष राई
विवेक गुरुङ
सुजि बुढाथोकी
मिलन राई
दीपेश आलेमगर
अनिल महर्जन
मोहित गुरुङ
निशाल लिम्बू
रञ्जन विष्ट
विजय भुजेल
सुवास गुरुङ
विमल राना
जितेन्द्र कार्की
सरोज दाहाल
उत्तम राई
अजित भण्डारी
राजन गुरुङ
सञ्जोक राई
अभिशेख लिम्बू
युद्ध शाही
रोशन पहारी
अशोक थापा
ऋतिक खड्का
निशन लिम्बू
जय गुरुङ
लक्ष्मण रुचाल
रुपबहादुर लामा
विश्वास श्रेष्ठ
आदित्य चौधरी
भोला सिलवाल
सुमन सुवेदी
अनिल गुरुङ
अनिल श्रेष्ठ
देव लिम्बू
प्रदीप भण्डारी
पूर्ण लिम्बू चेम्जोङ
अशोक बराल
किशोर गिरी
पूजन होना
रोशन खड्का
राजु योगी
रोहित कार्की
सूर्य अधिकारी
विनय श्रेष्ठ
समूह ‘सी’ का थप १०० खेलाडी
रमेशकुमार राजवंशी
रोजित पुडासैनी
राजेश परियार
राजिव गुरुङ
रजत तिवारी
रवि थिङ
रवि शिलवाल
सुसान्त श्रेष्ठ
सञ्जीत श्रेष्ठ
साजन राई
सनम लिम्बू
सन्जोग महर्जन
सन्तबहादुर गुरुङ
सन्तोष महत
सञ्जिव विष्ट
सुदिल राई
समिर बराल
समिराज ठोकर
सुशान श्रेष्ठ
सुशील कुमार यादव
सशील कुमार थापा
ज्ञानदीप खड्का
टोपबहादुर राना
टोपबहादुर विष्ट
बुद्ध चेम्जोङ
बुद्धबल तामाङ
बुद्धिमान राई
दोर्जी तामाङ
दीवस उराउ
दीपेङ्क राज सिंह
दीपेश गुरुङ
दीपक गुरुङ
अञ्जन राई
अञ्जल श्रेष्ठ
अमृत श्रेष्ठ
आदित्य साक्य
आदित्य चौधरी
आशिष राई
आशिष साक्य
आकाश राई
आकाश थापा
अभियान प्रधान
अभिशेख लिम्बू
अभिशेख गुरुङ
अनिष श्रेष्ठ
अनिष दिउला
मोहन लिम्बू
मानबहादुर रानामगर
मनिष सेढाईं
मनिष थापा
भरत शाह
नरेन्द्र चौधरी
जुमानु राई
जनक कोइराला
जीवन गुरुङ
पूर्णबहादुर श्रेष्ठ
पूर्णबहादुर गुरुङ
पेमा शेर्पा
प्रेमबहादुर भण्डारी
प्रदीप लम्साल
प्रवीन कुमार स्याङताङ
प्रकाश बुढाथोकी
प्रकाश पुन
प्रशान्त तामाङ
पासाङ लामा
पाल्साङ लामा
दिवाकर चौधरी
दिलन लोक्तान
दिलकुमार लिम्बू
निशान थापा
विरेन्द्र लिम्बू
विनोद केसी
विजय श्रेष्ठ
विजय धिमाल
विजय गुरुङ
विवेक पण्डित
विपिन कँडेल
विकास लामा
विक्की तामाङ
विशाल बस्नेत
विशाल तामाङ
विश्व अधिकारी
विश्वास उदास
विश्वास चौधरी
तिर्थबहादुर राना
लक्ष्मण जिसी
लकेन लिम्वू
युवराज खड्का
एकराज बुढाथोकी
उत्सव राई
चेतन कुमार थारु
कर्ण बहादुर
कमल थापा
कपिल ढकाल
तपन कार्की
गणेश बुढाथोकी
गणेश हमाल
हरि कठायत
श्यामबाबु क्याप्छाकी
श्यामकुमार नेपाली
प्रतिक्रिया