आइतबार, वैशाख २३, २०८१

‘दाइ हजुर बूढो भैजानु भएछ’

नेपालखोज २०७८ फागुन २१ गते १०:५५

Today’s Shoot.. New song . – लेखेर महानायक राजेश हमालले फेसबुकमा राखेको तस्बिरसहितको पोस्टमा आएका केही टिप्पणी कमेन्ट बक्सबाट ।

महानायकज्यु भर्खरका युवाजस्ता लाग्छन् सुपर सर । हजुरको डाइट को राज के हो सर यस्तो लुक्स त मैले फिल्म आमाको आशीर्वाद र आमाको काख फिल्ममा मात्र हेरेको थिए ।
मानसिंह बीसी

‘कसम’ फिल्मको सुटिङदेखि दाईलाई भेट्न खोजेको आजसम्म नि भेट भएको छैन, उफ…।
हरि लामा

यिनि पनि नाबालिग जस्तै देखिन्छिन् महानायकको अगाडि । महानायकलाई यिनले कुनदिन बलात्कारको आरोपमा फसाइदिन्छ है अलिक बिचार पुराएर म्युजिक भिडियो खेल्नुहोला र नजिक हुनुहोला ।
केशर गुरुङ

२० प्लसलाई मात्र गाउन र नाच्न दिउ १७ सम्म त पढ्न बौदिक क्षमता बढाउन लगाउनपर्छ ।
सावन दिप

तपाई पनि धेरै अंगालो हालेर फोटो फोटोहरु खिचाउने काम नगर्नुहोला बलाकारको केसमा पर्नुहोला पर्नुहोला फेरी ।
शिव पाठक

२० बर्षे एक युवक सुटिँङमा ब्यस्त ।
राजनबाबु पुरुष

दाइ हजुर बूढो भैजानु भएछ, सानो-सानो केटीसँग त नसुहाउने के ?
मक्करबहादुर हमाल

राजेश जि , यो उमेर मा पनि हिरो नै देखिनु भाछ।
इन्द्र थापा मगर

अलि जोगिएर महानायक ज्यु कान्डको जमाना छ है ।
ए टि

पल शाह प्रकारण दोहोरिएला नि बुढा ।
साम्स शेर्पा

May be an image of 2 people, people standing and outdoors
May be an image of 2 people, people standing and outdoorsMay be an image of 2 people, people standing and outdoors

एउटा भतिजो वा भतिजी जे भएपनी चाहिन्छ हाम्लाई त्यता तिरको शुट पनि गरौँ न हौ दाजू ।
दिपु दिपेन्द्र

भाउजू रिसाउलिन बुढा , बुढेशकालमा बैँस चढेछ खुब् ।
हिमाल पाण्डे

जथाभावी नसमात्नु नि फेरि, नाबालिकाले के के भएको छैन भनेर जाहेरी देलिन् ।
हरि लो तामाङ

दाई चल्लीहरुको उमेरचाहिँ सोधेर मात्रै है । नत्र यहाँसँगै फुटो खिच्न नि गाह्रो छ ।
भुवन तिम्सिना

२० वर्षभन्दा तलको हो कि होइन ? २० वर्षभन्दा तलकोलाई यो फिल्डमा नल्याउनुहोला ।
मन विक

अलि होस गरेर समाउनु ,१८ बर्ष पुगेको छ कि छैन ?
केदारनाथ घले

अतृप्त चाहनाहरु आफ्नो गन्तब्यको खोजिमा भौतारिरहेका छन , तिनीहरुले आफ्नो गन्तब्य पाउनै पर्छ ।
भीम थापा

बिचार गर्नुस दाई आज भोली बलात्कारमा फसाउने सिजन छ ।
करण पाठक क्षेत्री

नगरिकतामा उमेर पुगेको छ की छैन बिचार गरेर मात्र नाच्नु होला राजेश भाई , फेरी काण्ड लगाऊलान , यी साना नानीहरुको भर हुँदैन रछ ।
दुर्गा लुगांली मगर

हजुर की छोरी हो ?
तीर्थ भट्टराई

हेर्दा त १७ कि जस्तैछिन त ? ना राजेशदा ना , बरु निरुताजि सँगै खेल्न जानुस ।
देवेन्द्र खड्का

दा, उमेर चेक गर्न नबिर्सनु , फेरि पल पल समिक्षा गरेर बस्नुपर्ला ।
आशिष ए खनाल

जे होस फिल्म नआए नि गीत चाहि झ्यापकी झ्याप आई राछन ।
विनोद लोहनी

ए दाई यसरी फोटो सुट गर्दा भाउजू रिसाउनु हुन्न ?
एमबी आले मगर

हैन आज सम्म पनि जो सङ्ग पनि जोडी मिल्ने राज के होला ?
नबोले नि हासी राखन

नछोई शुटिङ्ग गर्नुस है , ह्यारेसमेन्टको जमाना छ गाह्राे छ हौ ।
देव गोल्डेन हार्ट

अन्य कमेन्ट : Great , Very nice , Wow , Wow nice , Be careful Rajesh dai , Amazing , Excellent , Superb , Good luck legend., Keep up the ! good work sir., that’s great , Best wishes , Evergreen Rajesh dai., Keep up the good work! Best wishes , dami , Hero , Great looking sir , गज्जब सुहायो , जबरजस्त , शुभकामना ।

May be an image of 2 people, people standing and outdoors
May be an image of 2 people, people standing and outdoors

प्रतिक्रिया