प्रचण्डका छोरीज्वाइँसहित प्रस्ताव गरिएका माओवादीका ९७ केन्द्रीय सदस्यमा को-को परे (सूचीसहित)

काठमाडाैं । नेकपा माओवादी केन्द्रले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरे ।
जारी केन्द्रीय समिति बैठकमा ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति बैठकमा नाम अनुमोदनका लागि प्रस्ताव गरेका हुन् । माओवादीमा २९९ पूर्ण कमिटीमा १५ सदस्य मनोनयनको व्यवस्था छ । त्यस्तै केन्द्रीय प्रतिनिधिका लागि २० जनाको नाम प्रस्ताव गरिएको छ ।
प्रचण्डले ४० जना बनाउन चाहेको भए पनि आकांक्षी बढेकाले हाल २० जनाको मात्र प्रस्ताव गरिएको बताइएको छ । यसअघि माओवादीको महाधिवेशनले २४६ जनाको पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गरेको थियो । जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् ।
खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।
समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट
शंकर दुलाल-बागमती
ठाकुर बिक-लुम्बिनी
टेकबहादुर मिजार-बागमती
रणेन्द्र बराइली-बागमती
कर्णबहादुर बिक-सुदूरपश्चिम
रामलाल बिक-कर्णाली
दलित महिला
अनिता परियार-प्रदेश १
दलित महिला युवा
सपना परियार-प्रदेश १
मुस्लिम पुरुष
अतर हुसेन-लुम्बिनी
रजि हैदर-मधेस
कोहिद अन्सारी-मधेस
इश्रार खान-लुम्बिनी
मुस्लिम महिला
शेख चाँद तारा-मधेस
मधेसी पुरुष
सूर्य नाथ यादव-मधेस
अशोक जयशवाल-मधेस
सत्यनारायण भगत-मधेस
दिलीप शाह-मधेस
उमेशकुमार यादव-मधेस
रामसिंह यादव-मधेस
राधेश्याम पासवान-मधेस
शिवराम यादव-गैरभौगोलिक
मधेसी महिला
निशा साह-मधेस
इन्धु शर्मा-मधेस
तारा महतो-मधेस
रूबी कर्ण-मधेस
सुनिता महतो-मधेस
दुलारी हरिजनको ठाउँमा अनिता हरिजन ९प्रस्ताव०
सोनिया यादव-लुम्बिनी
खस आर्य महिला
भेष कुमारी रावत-प्रदेश १
भवानी थापा-मधेस
कञ्चन खनाल-बागमती
गंगा दाहाल-बागमती
कमल नहकी-गण्डकी
करूणा बस्नेत-प्रदेश १
सीता आचार्य-लुम्बिनी
जनजाती पुरुष
देवेन्द्र श्रेष्ठ-बागमती
क्षेत्रबहादुर श्रेष्ठ-मधेस
कुशल लिम्बु-प्रदेश १
दीर्घ श्रेष्ठ-बागमती
धनबहादुर मास्की-लुम्बिनी
दिनेश महर्जन-बागमती
राजकाजी महर्जन-बागमती
रञ्जित तामाङ
सत्य नारायण शेरचन-गण्डकी
भीमकुमारी बाड्खा-लुम्बिनी
जनजाती महिला
पार्वती पुन
धन कुमारी रोका
दिलमाया रोका-गण्डकी
दुर्गाराई-प्रदेश१
सिर्जना तरामु-लुम्बिनी
मधेस थारू पुरुष
विजय महतो-मधेस
बिनिता थारु-सुदूरपश्चिम
खस आर्य युवा
जीवन आचार्य-प्रदेश १
सुमन देवकोटा-गण्डकी
सुदीप कुँवर-गण्डकी
रमेश मल्ल
खिल प्रसाद बुढाथोकी-प्रदेश१
केन्द्रीय प्रतिनिधितर्फ
बाबुराम गौतम-प्रदेश १
जनजाती पुरुष
सूर्यमान दोङ-बागमती
खसआर्य पुरुष
इन्द्र गोतामे-बागमती
पारसमणि-बागमती
शैलेन्द्र घिमिरे-बागमती
जनजाती पुरुष
कपिल लामा-गण्डकी
खसआर्य पुरुष
गोविन्द पौडेल-गण्डकी
दीपक कोइराला-गण्डकी
कमल चुडाली-लुम्बिनी
नारायण अधिकारी-लुम्बिनी
गगन ब खड्का-कर्णाली
मंगल बहादुर शाही-कर्णाली
कर्णबहादुर बस्नेत-कर्णाली
खस आर्य पुरुष
युवा झपट साउद-सदूरपश्चिम
सिव सिंह ओली-सुदूरुपश्मि
रत्न ढकाल-बागमती
नरेन्द्र न्यौपाने-लुम्बिनी
सन्तोष विष्ट-गैरभौगोलिक
लिकराज भण्डारी-गैरभौगोलिक
सुरेन्द्र बस्नेत-गैरभौगोलिक
दीपक देवकोटा-गैरभौगोलिक
उत्तम अधिकारी-गैरभौगोलिक
विजय गौतम-गैरभौगोलिक
प्रकाश विकल्प-गैरभौगोलिक
विमल अधिकारी-गैरभौगोलिक
डाभरत लामिछाने-गैरभौगोलिक
प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्यपुरुष
विष्णु सापकोटा-गैरभौगोलिक
हरि ज्ञवाली-सुदूरपश्चिम
टेकेन्द्र भट्ट-सुदूरपश्चिम
गोपाल शर्मा-कर्णाली
खोप बहादुर कणेल-गण्डकी
झलकसिंह दर्माली-प्रदेश १
डीपी ढकाल-बागमती
जनजाती पुरुष
काली बहादुर मगर
खस आर्य महिला
सुनिता गौतम-बागमती
सावित्री बुढाथोकी-मधेस
सरस्वती न्यौपाने-लुम्बिनी
अमृता नेपाल-बागमती
कृष्णा केसी-लुम्बिनी
खस आर्य पुरुष
रामनारायण बिडारी-बागमती

प्रतिक्रिया