आइतबार, वैशाख २३, २०८१

‘तप ध्यान साधनाले हिरोबाट अहिले हीरा हुनुभएको छ’

नेपालखोज २०७८ फागुन २८ गते ११:१७

म सक्छु ! यो एक शब्द मात्र होइन, यो सतत ऊर्जा पनि हो ! आफ्नो आन्तरिक उर्जा प्रबन्ध बारे थाहा पाउनु पनि अनिवार्य आवश्यक छ : जरुरी छ त आत्मविश्वासको आत्मशन्तुलनको आफ्नो आन्तरिक उर्जाको व्यवस्थापनकाे । … फोटो : पाईलट बिमल शर्मा काला पथ्थर : ५६४४ मिटर भन्दै नायक निखिल उप्रेतीले सामाजिक सन्जालमा राखेका तस्बिरमा आएका प्रतिक्रियाहरु :

भौतिकवादी दुनियामा मानिसहरु कस्तुरी बनिरहेका छन्, विनाको खोजीमा भौतारिँदै छन् आफैँलाई बिर्सेर !! शिरीष देबकोटा

निखिल दाई नयाँ चलचित्र लिएर आउनुस् हामी हेर्न एकदम धेरै आतुर छौं । कुमार प्रसाईं

तपाईंको बिग फ्यान हुँदाका फाइदा पनि छन् बेफाइदा पनि एउटा फाइदा तपाई जस्तै जेम्नेटिक हान्दा बाबा पाइयो अर्को घाटाको कुरा अहिले ढाड दुखेर मर्नु हुन्छ पहिलेको असर । आर एन चन्द

बिस्तारै है हात खुट्टा भाचियेला मान्यवर ! दामोदर वियोगी

No description available.

यति आध्यात्मिक हुँदा पनि उफ्रिन छोडिएको रैन्च करे । मधुसूदन पौडेल

निखिल दाई त साच्चिकै उठ्ने रैछन् हावामा । हेमराज बिश्वकर्मा

सगरमाथा तेत्तिकै बनेको होइन ! निखिल उप्रेति नि आउलान भनेर बनेको ! कार्की दिनेश

दाजु अब राप्रपा पार्टी तिर लाग्नु पर्यो केहि गर्नु पर्यो । राजु चौलागाईं

म त सक्दिन यस्तो । विपुल मल्ल

तप ध्यान साधनाले हिरोबाट अहिले हिरा हुनुभएको छ । मदन मोहन शरण

निखिल दाइको धमाकेदार एक्सन चलचित्र हेर्न मन छ चाँडै कमब्याक हुनुपर्यो निखिल दाई । हाम्रो नेपाली चलचित्र आज कहाँबाट देखिनु भयो ? सन्तोष नेपाली

जुंगा चाइ हो है दाजे । धीरज

अन्य Great, Looks awesome!!, Hero is Hero, My favorite, Handsome, Wow…, Absolutely amazing, Very impressive, Wonderful picture!, So sweet, Love this आदि ।

No description available.

प्रतिक्रिया