एनआरएनएको निर्वाचन मिति परिवर्तन
नेपालखोज
२०७८ फागुन २८ गते १४:५९

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन मिति परिवर्तन भएको छ । संघको निर्वाचन अधिकृतको कार्यालय बालुवाटारले आज एक सूचना जारी गर्दै निर्वाचन तीनदिन पर धकेलेको जनाएको छ ।
निर्वाचन मिति परिवर्तन भएसँगै निर्वाचन अधिकृतको कार्यालयले निवाचन कार्यतालिकासमेत संशोधन गरेको छ । यसअघि चैत ७ र ८ गते विद्युतिय माध्यमबाट हुने भनि तय गरिएको मतदान प्राविधिक पक्षको बहाना बनाएर चैत १० र ११ गते सार्न लागिएको हो ।
नयाँ तेतृत्व चयनका लागि हुन लागेको संघको निर्वाचन यसअघि पनि पटक–पटक सर्दै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया