एमालेको सचिवालय बैठक बस्दै

नेपालखोज २०७८ चैत १ गते ७:१८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने सचिवालयले जनाएकाे छ ।

आजकाे बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया