बिहीबार, जेठ २, २०८२

अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता दिने

नेपालखोज २०७८ चैत २ गते ८:४८

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलरभन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन् ।

रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्‌मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उनले बताए । नेटोको आपत्कालीन बैठकमा भाग लिन बाइडेन आगामी साता युरोप जाँदै छन् । बीबीसी

प्रतिक्रिया