नेपालले दियो पीएनजीलाई २ सय ७९ रनको लक्ष्य
नेपालखोज
२०७८ चैत १२ गते १३:२८

काठमाडौं । पपुवा न्युगिनी पीएनजी सँग एकदिवसीय सिरिज खेलिरहको नेपालले पीएनजीलाई जितका लागि निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाउँदै २ सय ७८ रनको जोडेको थियो । टस जितेर ब्याटिगंको रोजेको नेपालका लागि दिपेन्द्रसिंह ऐरीले १४० बल खेल्दै १०५ रन जोडेको हो ।
त्यस्तै देव खनालले ८६ बल खेल्दै ७२ रन जोडेको थियो भने रोहित पौडेलले ३६ बल खेल्दै ३५ रन जोडेको हो । यस्तै कप्तान सन्दिप लामिछानेले ९ बल खेल्दै २४ रन जोडेको र नेपाल हिजो पीएनजीसँग ६ रनले हारेको थियो ।
सम्बन्धित
प्रतिक्रिया