शनिबार, जेठ ५, २०८१

गायक धुर्व विश्कोको ‘पियारी’ सार्वजनिक (भिडियोसहित)

नेपालखोज २०७८ चैत १३ गते २०:५६

काठमाडौं। गायक धुर्व विश्कोको ‘पियारी’ बोलको गीत सार्वजानिक भएको छ । गीतमा धुव्र विश्को र सहिमा श्रेष्ठले स्वर दिएका छन् । गीतमा शब्द, सगींत भने गायक विश्को आफैले गरेका छन् ।

गीतको भिडियोमा सुरबिना कार्की र रमेशचन्द्र सोडारीको अभिनय रहेको छ । भिडियोको निर्देशन सविर श्रेष्ठले गरेका हुन् । इश्वर सिकेन्मनाको छायांकन रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

प्रतिक्रिया