बिहीबार, जेठ ३, २०८१

शिव पूजा विधि !

नेपालखोज २०७८ चैत १४ गते ५:००

जहाँ एक तर्फ भगवान् शिवला भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ । त्यहि उनलाई संहारको देवता पनि मानिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुईटैका लागि विख्यात छन् । अन्य देवहरुभन्दा शिवलाई भिन्न मानिएको छ । सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिवनै हुन् । त्रिदेवमा भगवान् शिव संहारको देवता मानिएको छ । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन् । उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले हमेशा लय एवं प्रलय दुइटैलाई आफ्नो अधीनमा राखेका छन्।

सोमबार शिव पूजनका लागि प्रातस् स्नान आदि नित्य कर्मबाट निवृत्त भएर पवित्र हुनुहोस् । तयसपस्चात घरको मंदिर या कुनै शिव मंदिर जानु जहां भगवान् शिवको साथ माता पार्वती र नंदीलाई गंगाजल या पवित्र जल अर्पित गरौं । जल अर्पित गरे पश्चात शिवलिंगमा चंदन, चावल, बिल्वपत्र, अंकड़ेको फूल र धतुरो चढ़ाउ। पूजा संपन्न गर्नका लाहि भगवान् शिवलाई घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौं ।

भगवान शिवक प्रिय १० बस्तु

भगवान् शिव तुरंत र चाडै प्रसन्न हुने भगवान हुन् । त्ससैले उनलाई आशुतोष भनिन्छ। जानौ भगवान शिव को प्रिय ११ यस्तो सामग्री जसलाई अर्पित गर्दा भोलेनाथले हरेक कामना पुरा गर्छन् । यो ११ सामग्रीहरु हुन् जल, बेलवपत्र, अंकड़ा, धतूरा, भांग, कर्पूर, दूध, चामल, चंदन, भस्म, रुद्राक्ष ।

प्रतिक्रिया