कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपालखोज २०७८ चैत १४ गते ९:२७

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको छ ।

आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच आवश्यकताको आधारमा तालमेल गर्ने नीतिसहित आज औपचारिक निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेकाे हाे । आजको बैठकबाट कांग्रेसले चुनावी तालमेलका विषयमा निर्णय गर्ने सम्भावना रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया