टी-ट्वान्टी क्रिकेट श्रृंखलामा मलेसियालाई पहिलो बलमै झट्का
नेपालखोज
२०७८ चैत १६ गते १३:१०

काठमाडौं । त्रिदेशीय टी-ट्वान्टी क्रिकेट श्रृंखलामा मलेसियासँगको खेलमा नेपालले बलिङ गरेको छ । कीर्तिपुर मैदानमा मलेसियाले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।
त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत आज नेपालसँग खेलिरहको मलेसियालाई पहिलो झट्का लागेको छ । नेपालका लागि करन केसीले विकेट लिएका हुन् । त्यस्तै मलेसियाका वीरन्दिप सिंह आउट भएका छन् ।मलेसिया ताजा अवस्थामा ०.१ ओभरमा शून्य रनमा नै रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया