नेपाली सेनाले माग्याे ४ हजार पदका लागि दरखास्त
नेपालखोज
२०७८ चैत १७ गते ८:५८

काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको । १८ वर्षदेखि २२ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिनसक्ने नेपालीले जनाएकाे छ ।
गाेरखापत्रमा सूचना प्रकाशित गर्दै वैशाख १६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ । खुला तथा समावेशीसहित चार हजार सैन्य पदका लागि भर्ना खोलिएको हो । खुलातर्फ दुई हजार ९८ जनासहित जम्मा चार हजार पदका लागि दरखास्त मागेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया