दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना

नेपालखोज २०७८ चैत १८ गते ११:१८
प्रतीकात्मक तस्बिर

सियोल । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।

प्रतिक्रिया