बुधबार, जेठ १, २०८२

आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले दोस्रो जित निकाल्याे

नेपालखोज २०७८ चैत २३ गते ७:१९

काठमाडाैं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरले दोस्रो जित निकालेको छ । वान्खडे मैदानमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै बेङ्ग्लाेरले दोस्रो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७० रनको लक्ष्य बेङ्ग्लाेरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टाएर जित निकालेकाे हाे । जितसँगै बेङ्ग्लाेरले ३ खेलमा ४ अङ्क जोडेको छ । राजस्थानको ३ खेलमा ४ अङ्क छ ।

प्रतिक्रिया