पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग
नेपालखोज
२०७८ चैत २५ गते १४:५१

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ ।
आयोगले आज बेलुकी ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया