नारायणघाटमा साइक्लिङ म्याराथन (तस्बिरसहित)

नेपालखोज २०७८ चैत २६ गते ९:२९
तस्बिर- रासस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा चितवनको नारायणघाटमा आज प्रज्ञा स्मृति भरतपुर साइकलिङ म्याराथन २०७८ को उद्घाटन गरेका छन् । ६५ किमीसम्म हुने म्याराथनमा करिब सय जना साइक्लिस्टको सहभागिता छ ।

प्रतिक्रिया