उपत्यकाका नेवारी बस्ती (फोटो फिचर)

नेपालखोज २०७८ चैत २६ गते ९:३९

काठमाडौं । बढ्दो सहरीकरणले काठमाडौं उपत्यकाका नेवारी बस्तीहरू मासिदै गएका छन् ।यस्तै २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरूलाई तहसनहस बनायो । काठमाडौं उपत्यका र नेवार समुदाय आपसमा पर्याय र परिपूरक हुन् ।

ऐतिहासिक पुतात्त्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जिवन्त बनाइरहेको छ । यहाँको बस्ती, भाषा र कलाले धेरैको ध्यान तानेको छ ।

यसैलाई केन्द्रमा राखेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले उपत्यकाका खोकना, बुङमती, किर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु,भक्तपुर, पाटनका बिभिन्न स्थानमा गएर खिचिएको तस्बिरहरू :

प्रतिक्रिया