सरकारले दियो भोलि सार्वजनिक बिदा
नेपालखोज
२०७८ चैत २६ गते १४:४०

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीको अवसरमा नेपाल देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएका छन् ।

सम्बन्धित

प्रतिक्रिया