गठबन्धनको बैठक आज पनि बस्दै
नेपालखोज
२०७८ चैत २९ गते ७:४६

काठमाडाैं । चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनकाे विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेकाे हाे ।
बैठकमा स्थानीय निर्वाचनलाई कसरी सम्पन्न गर्ने र गठबन्धन समर्थित उम्मेद्वारहरुलाई कसरी विजय गराउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया