मंगलबार, वैशाख १६, २०८२

मृगस्थली सोमबारेमा ऐतिहासिक बहुधार्मिक अनुष्ठान (तस्बिरसहित)

नेपालखोज २०७९ वैशाख १ गते ११:४७

काठमाडौं । भोजपुरको मृगस्थली सोमबारेमा पहिलोपटक ऐतिहासिक बहुधार्मिक अनुष्ठान गरिएको छ । ‌ओमकार शक्तिपिठको प्रमुख आयोजनामा महायज्ञ अनुष्ठान गरिएको हो ।

हिन्दु, किरात, बौद्ध र हेभेन्ली पाथ एकैस्थान भोजपुरको षडानन्द १, मृगस्थली सोमबारेमा आ-आफ्नो धार्मिक विधिअनुसार विश्वशान्तिका लागि महायज्ञ गरिएको बबिन गौतमले नेपालखोजलाई जानकारी दिए ।

चैत २३ देखि २८ गतेसम्म चलेको उक्त पुजामा विभिन्न जिल्लाबाट हजारौं भक्तजनको उपस्थिति थियो ।
हेरौं थप तस्बिर :

May be an image of 4 people, people standing and outdoors
May be an image of 1 person and standingMay be an image of person, child, standing, sitting, walking, crowd and outdoors
May be an image of 3 people, beard and people standing

प्रतिक्रिया