राजस्थानलाई हराउँदै गुजरात शीर्ष स्थानमा
नेपालखोज
२०७९ वैशाख २ गते ८:५९

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लेकाे छ । राजस्थान भने शीर्षबाट तेस्रो स्थानमा झरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा १९२ रन बनाएको थियो । गुजरातको दुई विकेट १५ रन बनाउँदा नै गुमिसकेको थियो । शुभमन गिल १३ रनमा आउट भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया